फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १५०

काठमाडौं फागुन १९ गतेनेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको हो । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ ।इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम … Continue reading फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १५०